SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०२:५५ PM · 1 मिनेट पढाइ

बिपी राजमार्गको बुच्चाकोट सेल्फी डाँडामा बस दुर्घटना : पाँच जनाको मृत्यु

केदार तिमल्सिना बनेपा, जेठ २९ गते । बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना भएको छ ।