SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

भारतीय सुरक्षाकर्मी नेपाल छिरेपछि स्थानीयले भने- सीमा पार गरेर किन आएको, यो बिहार हो ?

काठमाण्डु– नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–५ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेका छन् ।आज बिहान हतियारसहित भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयहरुले लखेटेका हुन् । एसएसबीका ६ जना सुरक्षाकर्मी हतियारसहित खोला तरेर नेपाली भूमितर्फ आएपछि स्थानीयले कारण सोध्दै विरोध गरेपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी