SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाः समयमै रासायनिक मल उपलब्ध गराउन माग

काठमाडौँ, जेठ २९ गते । सांसदहरुले खेती गर्ने समय सुरु भएकाले समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्नुभएको छ ।