SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

काठमाडौँ, जेठ २९ गते । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ ।