SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

के कसम खाएर नेपाली सेना सीमानामा परिचालन गर्न नमिलेको रहेछ, जानकारी चाहियोः हर्क साम्पाङ

काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारसँग सुस्तालगायत क्षेत्रमा नेपाली सेना परिचालन नगर्नुको कारण माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा आएर जवाफ दिनुपर्ने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी