SHARE
लोक पथ · शुक्रबार​ २९ जेठ २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति, लेखा समितिमा हंगामा

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूलाई धम्की दिएको भन्दै संसदीय समितिमा हंगामा भएको छ । बिहीबारको बैठकमा पहिला पनि आर्थिक विधेयक सच्याइने गरिएको र अहिले पनि आफूले सच्चाएको बताएका थिए ।