SHARE
लोक पथ · शुक्रबार​ २९ जेठ २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

अत्यधिक सामाजिक सञ्जालको प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य उच्च जेखिममा : अध्ययन

मेलबर्न । अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुई घण्टा भन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेसनलगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ ।