SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

बँदेल र खानेपानी संकटले गाउँ रित्तिँदै

राजकुमार भट्टराईखोटाङ, जेठ २९ गते । खोटाङको रावा बेँसी गाउँपालिका–४ डुम्रेधारापानीस्थित डाँडागाउँ र कोटगाउँका ७५ प्रतिशतभन्दा बढी परिवार बसाइँ सरेका छन्।