SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

सिंजामा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालन

नेत्र शाहीजुम्ला, जेठ २९ गते । जुम्लाको ऐतिहासिक सिंजा क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय सञ्चालनमा आएको छ । बैंकले बैंकको शाखा सञ्चालनमा ल्याएको हो ।