SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

काठमाण्डु- कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१’ मा सर्वसाधारणसमक्ष राय माग गरिएको छ । मन्त्रालयले बिहीबार विभिन्न २० वटा ऐन संशोधनमाथि एक साताभित्र तोकिएको भाषा र ढाँचामा राय उपलब्ध गराउन सर्वसाधारणसमक्ष अनुरोध गरेको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी