चरीबाघको बच्चाको उद्धार
अमरराज नहर्की तनहुँ, जेठ २९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराबाट एक दुर्लभ चरीबाघ (लियोपार्ड क्याट) को बच्चाको उद्धार गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
