SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

उमेरसँगै घट्ने प्रजनन क्षमता, अण्डा–भ्रूण भण्डारण विकल्प

काठमाडौँ, जेठ २९ गते ।पछिल्लो समय बदलिँदो जीवनशैली, ढिलो विवाह र परिवार योजना पछाडि सार्ने प्रवृत्तिले धेरै दम्पतीमा प्रजनन स्वास्थ्यसम्बन्धी चुनौती बढाइरहेको छ ।