SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीले संसदबाट धाकधम्की दिएकामा हाम्रो आपत्ति छः वर्षमान

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपाका) नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वभौम संसदमा प्रश्न उठाएकै आधारमा विपक्षी दलका सांसदलाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार विनियोजन विधेयकमाथिको छलफलअघि संसद बैठकमा पुनले अर्थमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिबाट नडराउने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी