बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ
अजय शाहगौशाला (महोत्तरी), जेठ २९ गते । महोत्तरीको बर्दिवास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुर तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
