मुस्ताङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), जेठ २९ गते । मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
