SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

सडक खन्ने क्रममा स्काभेटर पल्टिँदा चालकको मृत्यु

नन्द सिंहरलिङ (हुम्ला), जेठ २९ गते । हुम्लाको सर्केगाड गाउँपालिका–६ बराईको भित्री सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।