SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

सेबोन अध्यक्षको टुंगो सोमबार लाग्ने, भट्ट र आचार्यमध्ये एकलाई ल्याउने तयारी

काठमाण्डु- नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी साता नै बोर्डको नेतृत्व चयन प्रक्रिया टुंग्याउने तयारी गरेका छन्। सरकारले पुरानै प्रक्रियामार्फत अध्यक्ष नियुक्त गर्ने लगभग निश्चित भएको स्रोतले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी