सिदिङ्वाद्वारा असार ७ गते गाउँ अधिवेशन आह्वान
चन्द्र पन्दाकताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यही असार ७ गतेका लागि गाउँसभा तथा अधिवेशन आह्वान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
