SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

आफ्ना ऐन जाँच्दै गण्डकी प्रदेश सभा

लेखनाथ समाचारदातालेखनाथ, जेठ २९ गते । गण्डकी प्रदेश सभाले स्थापनाको करिब नौ वर्षमा ९० वटा ऐन बनाएको छ । पहिलो कार्यकालमा ५९ र दोस्रो कार्यकालमा ३१ वटा ऐन बनेका छन् ।