SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०३:१८ AM · 1 मिनेट पढाइ

महिला टी-२० विश्वकप आजदेखि

काठमाण्डु – आईसीसी टी–२० महिला विश्वकप शुक्रबारदेखि सुरु हुँदैछ। पहिलो पटक १२ राष्ट्रले सहभागिता जनाउँदै छन्। उद्घाटन खेलमा घरेलु टोली इङ्ल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल राति सवा ९ बजे सुरु हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी