SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०३:२५ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डु – मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा दिउँसो २ बजे बैठक बस्ने प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी