SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०४:१२ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : दक्षिण कोरियाद्वारा चेक २-१ ले पराजित

काठमाण्डु – विश्वकपको दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई पराजित गरेको छ । २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकिया दक्षिण कोरियासँग २-१ ले पराजित भएको हो समूह ‘ए’ अन्तर्गत शुक्रबार बिहान भएको खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी