प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
काठमाण्डु – संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शुक्रबार पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा बजेट र विभिन्न महत्वपूर्ण विधेयक एवं अन्तर्राष्ट्रिय महासन्धीहरूमाथि छलफल हुने पनि सचिवालयले जनाएको छ । यस्तै दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्नेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
