SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

पोल्ट्री व्यवसायको संरक्षण

नेपालमा साना किसानदेखि पोल्ट्री व्यवसायीसम्मको रोजीरोटी र आयआर्जनको प्रमुख स्रोत कुखुरा हो । मासु र अन्डाका लागि परापूर्वकालदेखि कुखुरा पाल्न थालिएको हो ।