SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी, जेठ २९ गते । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् ।