बन्दुकबाट कोदालोतर्फ : कृषिबाट मासिक ५० हजार आम्दानी
गोकर्ण दयालबैतडी, जेठ २९ गते । कुनै समय देश र समाज परिवर्तन गर्ने सपना बोकेर बन्दुक समातेका ईश्वरीदत्त भट्ट (राजीव) को हातमा अहिले कोदालो देखिन्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
