SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

घरजग्गा सेवामा ‘मेरो कित्ता’ प्रणाली अनिवार्य

गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २९ गते । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थालाई घरजग्गासम्बन्धी सेवामा ‘मेरो कित्ता’ प्रणालीको प्रयोग अनिवार्य बनाएको छ ।