छत्रकोटद्वारा ‘स्मार्ट आमा’ सम्मान
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), जेठ २९ गते । गुल्मीको छत्रकोट गाउँपालिका–१, हुँगाकी २९ वर्षीया जानुका भण्डारीलाई छत्रकोट गाउँपालिकाले ‘स्मार्ट आमा’का रूपमा सम्मान गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
