दुर्घटनामा पूर्व बैङ्कर थापाको मृत्यु
फडिन्द्र अधिकारीलेखनाथ, जेठ २८ गते । कास्कीको पोखरा महानगरपालिका वडा ३१ को पचभैयामा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी पूर्व बैङ्कर रेशमबहादुर थापाको निधन भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
