हेटौँडा उपमहानगरको २७ स्थानमा ‘हाइमास्ट लाइट’ जडान
राममणि दाहालमकवानपुर, जेठ २८ गते । हेटौँडा उपमहानगरपालिकाले उज्यालो नगरको अवधारणा अनुसार उपमहानगरको २७ स्थानमा हाइमास्ट लाइट जडान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
