SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

प्रतिष्ठान पुनः संरचना सम्बन्धमा आदिवासी जनजाति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ, जेठ २८ गते । नेपाल आदिवासी जनजाति महासङ्घले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान पुनः संरचना गर्ने सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ।