SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०८:०५ PM · 1 मिनेट पढाइ

अमेरिका पठाउने भन्दै ३५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, जेठ २८ गते । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।