SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०८:३६ PM · 1 मिनेट पढाइ

सवा अर्बमा पोखरा पञ्चासे सडक बन्ने

लेखनाथ समाचारदातालेखनाथ, जेठ २८ गते । कास्की, पर्वत र स्याङ्जाको सङ्गममा पर्ने पर्यटकीय क्षेत्र पञ्चासेसम्म नमुना बाटो बन्ने भएको छ ।