SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०७:१६ PM · 1 मिनेट पढाइ

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

धर्बेन्द्र झाजनकपुरधाम, जेठ २८ गते । मधेश प्रदेशसभाको बिहीबारको बैठकमा मधेश प्रदेश सरकारको अगामी आर्थिक २०८३–८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।