SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०७:२३ PM · 1 मिनेट पढाइ

विधेयकको मस्यौदा छिटो तयार गर्न कानुनमन्त्रीको अनुरोध

काठमाडौँ, जेठ २८ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्माण गर्नुपर्ने कानुनको मस्यौदा छिटो तयार गर्न सम्बद्ध मन्त्रालयहरूलाई अनुरोध गर्नुभएको छ।