SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०७:३६ PM · 1 मिनेट पढाइ

रुरुक्षेत्रमा पुरुष भलिवल प्रतियोगिता सुरु

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), जेठ २८ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले प्रथम अध्यक्ष कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ ।