SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०७:४६ PM · 1 मिनेट पढाइ

धर्नामा बसेकालाई भेट्न माइतीघरमा गृहमन्त्री : माग सम्बोधन गर्ने प्रतिबद्धता

काठमाडौँ, जेठ २८ गते । गृहमन्त्री सुधन गुरुङले विभिन्न माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेका नागरिकलाई भेट्नुभएको छ ।