SHARE
लोक पथ · बिहीबार २८ जेठ २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

रामहरि श्रेष्ठ हत्या प्रकरण : तत्कालीन ब्रिगेड कमान्डर बटालालाई सफाइ दिने आफ्नै फैसला सर्वोच्चले उल्टायो, जन्मकैदको फैसला

काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न रहेको अभियोग लागेका गोविन्दबहादुर बटाला ‘जीवित’लाई सफाइ दिने सर्वोच्च अदालतको पूर्व फैसला उल्टाउँदै पूर्ण इजलासले जन्मकैदको सजाय सुनाएको छ । सर्वोच्चले बिहीबार आफ्नै अघिल्लो फैसला बदर गर्दै बटालालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको हो ।