SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०६:५९ PM · 1 मिनेट पढाइ

अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत

काठमाडौँ, जेठ २८ गते । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेटसँग सम्बन्धित दुई विधेयक प्रस्तुत गर्नुभएको छ।