SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०५:१४ PM · 1 मिनेट पढाइ

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा, जेठ २८ गते ।पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ ।