SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०५:३२ PM · 1 मिनेट पढाइ

‘राइड सेयरिङ’ व्यवसायका लागि कानुन बन्दैः व्यावहारिक बनाउन सुझाव

काठमाडौँ, जेठ २८ गते ।पछिल्लो एक दशकयता ‘राइड सेयरिङ’ व्यवसाय नेपालमा रोजगारी र उद्यमशीलताको महत्त्वपूर्ण माध्यम बनेको छ ।