SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०५:४७ PM · 1 मिनेट पढाइ

बजेट प्रक्रियालाई निकास दिन श्रम संस्कृति पार्टी लचक

काठमाडौँ, जेठ २८ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्ना मागहरू यथावत् रहे पनि बजेट प्रक्रियालाई लामो समयसम्म नरोक्ने बताउनुभएको छ।