यमनको सैन्य शिविरमा विस्फोट हुँदा १२ जना सैनिकको मृत्यु
एडेन(यमन), जेठ २८ गते । यमनको दक्षिणी बन्दरगाह सहर एडेनको सैन्य शिविरमा बिहीबार भएको शक्तिशाली विस्फोटका कारण १२ जना सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
