SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०४:१२ PM · 1 मिनेट पढाइ

करका दर हेरफेरबारे प्रतिनिधिसभामा प्रश्न

काठमाडौँ, जेठ २८ गते । प्रतिनिधिसभा सदस्यहरूले संसद्को अनुमतिबिना करका दर फेरबदल गर्न नपाइने तर्फ सरकारको सरकारको ध्यानाकर्षण गराएका छन् ।