SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०४:३३ PM · 1 मिनेट पढाइ

मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी

काठमाडौँ, जेठ २८ गते ।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल ६ लाख मेट्रिकटनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराइने बताउनुभएको छ ।