SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०४:३४ PM · 1 मिनेट पढाइ

घाँस काट्न गएकी महिलाको मृत्यु

राजु लामिछानेरुकुमपश्चिम, जेठ २८ गते । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ ।