बजेट संविधानविपरीत छैन, समतालाई केन्द्रमा राखेका छौँ: अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ, जेठ २८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गर्नुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
