SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०४:५७ PM · 1 मिनेट पढाइ

नियमन कमजोर हुँदा हानिकारक आँपको बिक्री बढ्दो

धीरेन्द्रप्रसाद साहराजविराज, जेठ २८ गते ।  प्राकृतिक रूपमा पाक्ने सिजनभन्दा अगाडिदेखि नै बजारमा अप्राकृतिक रूपमा पाकेका आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन्।