SHARE
लोक पथ · बिहीबार २८ जेठ २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

विश्वपक : अनाधिकृत प्रशारण गर्न सक्ने भन्दै ३५ वटा साइट तथा एप बन्द

काठमाडौं । सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रशारण गर्नसक्ने प्राइभेट वेबसाइट र मोबाइल एपको नेपालमा रोक लगाएको छ । ३५ वटा वेबसाइट र एपमार्फत नेपालमा फिफा वर्ल्डकपको स्ट्रिमिङ हुन नसक्नेगरी प्रसारणमा रोक लगाएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको हो ।