SHARE
लोक पथ · बिहीबार २८ जेठ २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

सांसदमाथि अर्थमन्त्रीको आक्रोश– ‘तपाईंका काण्डहरु थाहा नभएको हो र ? ती पनि खुल्नेछन्’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न उठाउने सांसदहरूका पुराना काण्डहरू समेत सार्वजनिक हुने चेतावनी दिए ।